३० कार्तिक २०८३, सोमबार

वैद्य र बास्ताेलाकाे पार्टी एकता हुँदै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच पार्टी एकता हुने भएको छ ।

शुक्रबार काठमाडौंमा दुई पार्टीबीच एकता हुने बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने बताइएको छ ।