३ कार्तिक २०८३, मंगलबार

रामेछापमा गाडी दुर्घटना, पाँचजनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । रामेछापमा गाडी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

मन्थली नगरपालिका-७ कौछिनीमा बिहीबार साँझ बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटना हुँदा दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ छन्।

गाडी सडकबाट एकसय मिटर तल खसेको बताइएको छ ।