३ कार्तिक २०८३, मंगलबार

जसपाको विधान अधिवेशन सर्‍यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सरेको छ।

उपनिर्वाचनको कारण विधान अधिवेशन सरेको जसपाले जनाएको छ ।

अब अधिवेशन आगामी जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा हुने भएको छ।