३ कार्तिक २०८३, मंगलबार

दोलखाको भैसे पात्लेखोलामा मानव कंकाल फेला

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । दोलखामा मानव कंकाल फेला परेको छ ।

कालिञ्चोक गाउँपालिका-१ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान खुल्न सकेको छैन ।

शव पोष्टमार्टमका लागि चरिकोट पठाइएको छ ।