
काठमाडौं, २३ चैत । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दश दलीय सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।
बिहीबार बिहान बसेको बैठकमा सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने र उपनिर्वाचन सम्बन्धी छलफल भइरहेको बताइएको छ ।












प्रतिक्रिया