
काठमाडौं, २२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एक हजार ७६८ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार आज २८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।















प्रतिक्रिया