
काठमाडौं, २२ चैत । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बुधबार बस्ने भएको छ ।
बैठक दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।
बैठकमा सरकारका साझा न्यूनतम कार्यक्रम, पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।












प्रतिक्रिया