३ कार्तिक २०८३, मंगलबार

मधेस सरकारबाट एमालेका मन्त्रीहरुले राजीनामा दिँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

एमालेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी गरेका छन् । मधेस सरकारमा एमालेबाट ४ मन्त्री र एक जना राज्यमन्त्री छन् ।

मुख्यमन्त्री रामसरोज यादवले नै एमालेका मन्त्रीहरुलाई राजीनामा दिन दबाव दिएका बताइएको छ ।