
काठमाडौं, २१ चैत । नेपाली काँग्रेस चितवनका नेता जगन्नाथ पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।
चितवन-२ को उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सघाउने निर्णय गरेका पौडेल रास्वपामा प्रवेश गर्ने तयारीमा रहेका निकटस्थहरुले जानकारी दिएका छन् ।
पौडेल आफैँले पनि रास्वपा प्रवेश गर्ने संकेत गरेका छन् ।
अब काँग्रेसमा रहन नसक्ने निर्णयमा पौडेल पुगेका बताइएको छ ।















प्रतिक्रिया