१ कार्तिक २०८३, शनिबार

आईपीएलः चेन्नईद्वारा लखनउ १२ रनले पराजित

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टलाई १२ रनले पराजित गरेको छ ।

सोमबार राति सम्पन्न खेलमा चेन्नईले दिएको २१८ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनाएको थियो ।

जितसँगै चेन्नईले यस सिजनको दोस्रो खेलमा पहिलो जित हात पारेको छ । खनउले भने दोस्रो खेलमा पहिलो हार बेहोरेको छ ।

आईपीएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइन्सबीचको खेल राति ७ः४५ बजेबाट सुरु हुनेछ ।