
काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पुन: सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
युवराज पौडेल सफलले राहदानी विवादमा लामिछानेलाई सफाई दिने निर्णयविरूद्व सर्वोच्चमा पुन: रिट दर्ता गराएका हुन् । रिटको पेशी भोलि मंगलबारका लागि तोकिएको छ ।
सफलले रिटमा महान्यायाधिवक्ता कार्यालय, प्रहरी, सरकारी वकिल कार्यालयलाई प्रतिवादी बनाएका छन् ।















प्रतिक्रिया