३ कार्तिक २०८३, मंगलबार

मन्त्रिपरिषद् बैठक बस्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो ।