
काठमाडौं, २० चैत । नेकपा (एकीकृत समाजवादी) पार्टी चितवन-२, तनहुँ-१ र बारा-२ को उपनिर्वाचन नलड्ने भएको छ ।
पार्टीले तनहुँ-१ र चितवन-२ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो ।
तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने निर्णय भएको एसले जानकारी दिएको छ ।















प्रतिक्रिया