३ कार्तिक २०८३, मंगलबार

मिटरब्याजी पीडितमाथि फेरि अर्को धोकाधडी भयो: ठाकुर गैरे

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सरकारले फेरि मिटरब्याजीहरुमाथि धोकाधडी गरेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै गैरेले यसअघिको आयोग खारेज गरेर सरकारले अर्को नयाँ आयोग गठन गरेर पीडितलाई अल्मल्याउने काम गरेको टिप्पणी गरे ।

सरकारले यसलाई सच्याएर पुरानै आयोगको सुझावअनुसार पीडकमाथि कारबाही हुनुपर्ने उनले बताए ।