३ कार्तिक २०८३, मंगलबार

राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य: महासचिव पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरलेले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताएका छन् ।

समाजिक सञ्जालमार्फत महासचिव पोखरेलले देश बनेन भरेर चिन्ता गर्नेहरू राष्ट्रिय शक्ति निर्माणको दिशामा लाग्नुपर्ने बताएका हुन् ।

बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प पूरा गर्न बैशाख १० गते चितवन-२, तनहुँ-१ र बारा-२ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवारहरूलाई विजयी गराउन उनले आह्वानसमेत गरेका छन् ।