३० आश्विन २०८३, शुक्रबार

जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई शिक्षामन्त्री बन्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राई शिक्षामन्त्री बन्ने भएका छन् ।

दुई वटा मन्त्रालयको जिम्मेवारी पाएको जसपाले पहिलो चरणमा एक जना मात्रैको नाम प्रधानमन्त्रीलाई बुझाएको छ ।

अर्को मन्त्रीका लागि नेताद्वय राजकिशोर यादव र प्रदीप यादवको जोडदार दाबी रहेकाले सहमति जुट्न सकेको छैन ।