
काठमाडौं, १७ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी मन्त्री बन्ने भएकी छिन् ।
नागरिक उन्मुक्तिले एउटा मन्त्रालय पाएको छ । जसअनुसार अध्यक्ष श्रेष्ठ नै मन्त्री बन्न लागेकी हुन् । उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने पक्का भएको बताइएको छ ।















प्रतिक्रिया