१ कार्तिक २०८३, शनिबार

आजदेखि सुरु हुँदै आईपीएल, उद्घाटन खेलमा गुजरात र चेन्नई भिड्दै

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । टि–२० क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदैछ ।

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।