३० आश्विन २०८३, शुक्रबार

एमाले अध्यक्ष केपी ओलीले पाल्पा दरबार संग्रहालय अवलोकन गर्दा जे देखियो… (फोटो फिचर)

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पाल्पाको पाल्पा दरबार संग्रहालयको अवलोकन भ्रमण गरेका छन् ।

पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुटअन्तर्गतका कार्यक्रमहरूमा सहभागी हुन पाल्पा पुगेका ओलीले पत्नी राधिका शाक्यसहित दरबार संग्रहालयको अवलोकन भ्रमण गरेका हुन् ।

हेरौँ तस्वीरहरू–