३ कार्तिक २०८३, मंगलबार

मन्त्रालय बाँडफाँडमा दलहरू सहमति नजिक, भोलि मन्त्रिपरिषद् विस्तार हुने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । सत्तारूढ गठबन्धन दलबीच मन्त्रिपरिषद् विस्तार सहमति जुटेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि सहमति जुटेको हो ।

मन्त्रालयको भागबण्डामा करिब सहमति भइसकेको नेताहरूले जानकारी दिएका छन् ।

सरकारमा राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सहभागी हुने भएका हुन् ।