३ कार्तिक २०८३, मंगलबार

प्रकाश ज्वालालाई मन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको हो । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका हुन् ।

ज्वालालाई आजै मन्त्री नियुक्त गर्ने तयारी रहेको बुझिएको छ ।