
काठमाडौं, १५ चैत । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने पक्का भएका छन् ।
श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्ने पक्का भएको हो ।
यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टीले भौतिक पूर्वाधार मन्त्रालय पाउने पक्का भएको छ । श्रेष्ठको मन्त्रालय नेकपा एसलाई दिने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।















प्रतिक्रिया