३ कार्तिक २०८३, मंगलबार

गठबन्धनको बैठक फेरि पनि निष्कर्षविहीन, बैठक पुन: दिउँसो ३ बजे बस्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । दश दलीय गठबन्धनको बैठक बुधबार बिहान पनि निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो । मन्त्रालयमा दलहरुले आ आफ्नो अडान नछोड्दा सहमति हुन नसकेको हो ।

बैठक पुन: दिउँसो तीन बजे बस्ने सहमति भएको छ ।