
काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्द नाराबाजी गरेपछि पक्राउ परेका तीन युवक रिहा भएका छन् ।
उनीहरु पाँच हजार धरौटी बुझाएर रिहा भएका हुन् ।
गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डविरूद्द नाराबाजी गरेपछि सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा पक्राउ परेका थिए ।















प्रतिक्रिया