२ कार्तिक २०८३, सोमबार

ज्ञानेन्द्र शाहीविरूद्व मिटरब्याजी पीडितले लगाए नारा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडितले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीविरूद्द नाराबाजी गरेका छन् ।

पीडितहरूको आन्दोलनमा ऐक्यवद्वता जनाउन माइतीघर मण्डला पुगेका शाहीविरूद्द नै पीडितहरूले नाराबाजी गरेका हुन् ।

पीडितहरूले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै नारा लगाएका हुन् ।

आफूहरूका समस्यालाई राजनीतिकरण नगर्न पीडितहरूले शाहीलाई आग्रह गरेका थिए ।