
काठमाडौं, १४ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक जारी छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । सरकारमा सहभागी हुने निर्णय गरेको नेकपा एसले मन्त्री टुंगो लगाउने प्रयास गरिरहेको छ ।
एकीकृत समाजवादीले तीनवटा मन्त्रालयल लिएर सरकारमा जाने तयारी गरेको छ ।
सचिवालय बैठक बैस्नुअघि पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटार पुगेर छलफल गरेका थिए ।















प्रतिक्रिया