२ कार्तिक २०८३, सोमबार

मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यवद्वता जनाउन पुगे रवि लामिछाने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडितहरूको आन्दोलनमा ऐक्यवद्वता जनाउन पुगेका छन् ।

मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताए ।

लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको बताए ।