
काठमाडौं, १४ चैत । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य एकैपटक एकहजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले घटेको छ ।
चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया