२ कार्तिक २०८३, सोमबार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । क्रिकेटर सन्दीप लामिछानेविरूद्दको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

आजका लागि तोकिएको पेशी सरकारी वकिलको आग्रहमा स्थगित भएको हो । मुद्दाको पेशी न्यायाधिस माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो ।

न्यायाधिस घिमिरेकै इजलासले यसअघि सन्दीपलाई कारागार चलान गरेको थियो ।