
काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्व काठमाडौंमा विरोध प्रर्दशन भएको छ ।
महानगरपालिकाले सुकुम्बासीहरूलाई उठिबास लगाउन लागेको भन्दै मेयर बालेनविरूद्द सुकुम्बासीहरूले प्रदर्शन गरेका हुन् ।
बालेनविरूद्द नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको प्रदर्शन गरिएको हो ।
संविधान, कानुन विपरीत भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास महानगरपालिकाले गरिरहेको उनीहरुले आरोप लगाएका छन् ।















प्रतिक्रिया