
काठमाडौं, १३ चैत । चारजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले चारजनालाई डीआइजीको नाम एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिसमा पर्नेहरुमा सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङ रहेका छन् ।
















प्रतिक्रिया