
काठमाडौं, १३ चैत । क्रिकेटर सन्दीप लामिछानेविरूद्दको मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीस माधवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको छ ।
पेशी चौथो नम्बरमा परेको छ ।
न्यायाधीस घिमिरेले नै यसअघि सन्दीपलाई कारागार चलान गरेका थिए । पछि उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।















प्रतिक्रिया