२ कार्तिक २०८३, सोमबार

भोलि गठबन्धनको बैठक बोलाउने प्रचण्ड, देउवा र नेपालबीच सहमति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।

शीर्ष तीन नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिन भोलि मंगलबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।