
काठमाडौं, १३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।
पदाधिकारी बैठकमा तनहुँ १, चितवन २ र बारा २ मा हुन उपनिर्वाचन लगायत समसामायिक विषयवस्तुमा छलफल हुने जानकारी दिइएको छ ।















प्रतिक्रिया