
काठमाडौं, १२ चैत । नेपाली काँग्रेसका उपसभापतिसमेत रहेका सांसद पूर्णबहादुर खड्काले संसदमा माफी मागेका छन् ।
सांसद बोलिरहेका बेलामा खड्का अगाडिबाट हिँडेपछि नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएका थिए ।
बर्तौलाले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण गराएका थिए ।
सभामुखले ध्यानाकर्षण गरेपछि खड्काले बोल्ने समय माग गर्दै माफी मागेका हुन् ।















प्रतिक्रिया