२ कार्तिक २०८३, सोमबार

माओवादी बाहिरिएसँगै लुम्बिनी सरकारबाट अन्य पाँच दल पनि बाहिरिदै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । मुख्यमन्त्री लिला गिरी नतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको छ ।

नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएसँगै अन्य पाँच दलले पनि बाहिरिने तयारी गरेपछि सरकार अल्पमतमा पर्ने भएको हो ।

आइतबार बिहानै माओवादीबाट मन्त्री बनेकाले राजीनामा दिएका थिए । यस्तै, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले पनि सरकारबाट बाहिरिने तयारी गरेका हुन् ।

नेकपा एमालेका मुख्यमन्त्री गिरीले अब पुन विश्वासको मत लिनुपर्ने भएको छ ।