
काठमाडौं, १२ चैत । नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंहले महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
केही दिनअघि मात्रै एआइजी बनेका कुँवर लगत्तै आइजीपी बनेका हुन् ।















प्रतिक्रिया