२ कार्तिक २०८३, सोमबार

आइतबार घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।