२ कार्तिक २०८३, सोमबार

नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्ने

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १२ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेसँगै श्रेष्ठको मन्त्रालय परिवर्तन हुने भएको हो ।

उनलाई उपप्रधान एवम् गृहमन्त्री बनाउने पक्का जस्तै भइसकेको छ ।