२ कार्तिक २०८३, सोमबार

तीनवटा मन्त्रालय लिएर राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जाने तयारीमा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुने भएको छ ।

स्रोतकाअनुसार रास्वपा तीन वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको हो ।

यसबारेमा रास्वपाले भने मुख खोलेको छैन । कुन कुन मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको भन्नेबारेमा पनि खुलाइएको छैन ।

यसअघि पनि सरकारमा सहभागी भएको रास्वपा समर्थन भने कायम नै राख्दै बाहिरिएको थियो ।