
काठमाडौं, १० चैत । नेपालमा महिला भन्दा धेरै पुरूषहरू अविवाहित रहेको तथ्यांकले देखाएको छ ।
शुक्रबार सार्वजनिक गरिएको २०७८ सालको राष्ट्रिय जनगणनाको नतिजाले नेपालमा ३३ प्रतिशत जनसंख्या अविवाहित भएको देखाएको हो । जसमा पुरूष धेरै छन् ।
विवरणअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित छन् ।
जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् ।















प्रतिक्रिया