
काठमाडौं, १० चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले संसदबाट विश्वासको मत पाएका छन् ।
शुक्रबार बसेको प्रदेश सभा बैठक बैठकबाट जमरकट्टेलले विश्वासको मत पाएका हुन् । उनले दोस्रो पटक संसदबाट विश्वासको मत पाएका हुन् ।
९१ जना सांसद उपस्थित भएकामा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो । त्यस्तै, ७ सांसद तटस्थ बसे ।
जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र हाम्रो नेपाली दलले मत दिएका थिए ।















प्रतिक्रिया