२ कार्तिक २०८३, सोमबार

माओवादी केन्द्र गण्डकी सरकारबाट बाहिरियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ ।

शुक्रबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले नेकपा एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादीबाट मन्त्री बनेकाहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाउने तयारी गरेका छन् ।