२ कार्तिक २०८३, सोमबार

प्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका लिम्बुको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । विराटनगरमा भएको विरोध प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

चैत पाँच गते कोशी प्रदेश नामांकरणको विरोधमा भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका मोरङ बेलबारी नगरपालिका–२ का पदम लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।