२ कार्तिक २०८३, सोमबार

राप्रपाका शीर्ष नेताहरूले भेटे पूर्व राजा ज्ञानेन्द्रलाई

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेता प्रकाशशरण लोहनी लगायतका नेताहरूले पूर्व राजा शाहलाई झापा पुगेर भेटवार्ता गरेका हुन् ।

पूर्व राजा ज्ञानेन्द्रसँग समसामायिक विषयवस्तुमा छलफल भएको बताइएको छ । पूर्व राजा शाहले पछिल्लो समय आफ्नो सक्रियता बढाएका छन् ।