
काठमाडौं, ८ चैत । नेपाली काँग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
तर, आजै मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिने तय भएकामा काँग्रेस सांसदहरु भने काठमाडौंमै छन् । जसले
गर्दा आजको विश्वासको मत लिने कार्यक्रम स्थगित हुने देखिएको छ ।















प्रतिक्रिया