२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय सभामा सांसद पौड्यालको प्रश्न- प्रहरीले बोल्नेहरुको मुख थुन्न पाउँछ ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्व नाराबाजी गर्ने युवाहरुको प्रहरीले मुख थुनिदिएको विषयमा प्रश्न उठाएकी छिन् ।

प्रहरीले बोल्नेहरूको मुख थुन्न पाउँछ की पाउँदैनन् ? ती युवाहरूले के बोल्न खोजेका थिए र प्रहरीले ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ?,” पौड्यालले प्रश्न गरिन् ?

उनले प्रहरीलाई कारबाही गर्न गृहमन्त्रालयको ध्याकर्षणसमेत गरेका छन् ।