२ कार्तिक २०८३, सोमबार

गठबन्धनको बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । दश दलीय सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।

बैठक अपरान्ह चारबजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने जानकारी दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो पटक सांसदबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् ।