२ कार्तिक २०८३, सोमबार

पर्वतमा घरभित्रै चितुवा पस्यो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । पर्वतको कुस्मा बजारको एक घरमा बुधबार बिहान चितुवा पसेको छ ।

ओमबहादुर रेग्मीको घरमा चितुवा पसेपछि अहिले स्थानीय त्रसित बनेका छन् ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले प्रयास गरिरहेको छ ।

चितुवा नियन्त्रणका लागि पोखराबाट विज्ञहरुको टोली पनि बोलाइएको प्रहरीले जानकारी दिएको छ ।