२ कार्तिक २०८३, सोमबार

गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया र नयाँदिल्लीमा उडान हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । भैरहवास्थित गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया र भारतको नयाँदिल्ली उडान हुने भएको छ ।

नेपाल वायु सेवा निगमले गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया र नयाँ दिल्ली उडान गर्ने भएको हो । निगमले बैशाख तेस्रो साताभित्र उडान सुरु गर्ने योजना बनाएको छ ।

यसअघि पनि निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने बताइए पनि अहिलेसम्म हुन सकेको छैन ।